संसोधनबारे भारतीय दुताबासमा छलफल

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनका विषयमा छलफल गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिहिबार फेरि भारतीय दूतावास गएका छन्। त्यहाँ उनले राजदूत रञ्जित रेसँग वार्ता गरेको स्रोतले बताएको छ । राजदूत रेलाई भेट्न महतो करिब ११ बजे लैनचौर पुगेका थिए। त्यहाँ उनी करिब साढे १२ बजेसम्म बसेका थिए । बानेश्वरस्थित पार्टी … Continue reading संसोधनबारे भारतीय दुताबासमा छलफल